इरानद्वारा अमेरिकी सेना आतङ्कवादी घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 07, 2020 | 05:03:55 PM मा प्रकाशित

laxmi  sunrise bank

इरानको संसद्ले अमेरिकी सेनालाई आतङ्कवादी घोषणा गरेको छ । इरानी संसदले अमेरिकी सेनासहित पेन्टागनलाई आतङ्कवादी सङ्गठन घोषणा गर्ने प्रस्ताव पारित गरेको हो ।

इरानी सेनाका प्रमुख कासिम सुलेमानीको हत्यापछि आक्रोशित बनेको इरानले अमेरिका विरुद्ध कडा कदम चाल्ने धम्की दिँदै आएको छ । इरानी संसद्ले विदेशी भूमिमा कार्य गर्ने कूड्स फोर्सका लागि अतिरिक्त रकम समेत विनियोजन गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved