८० अमेरिकी सैनिक मारिएको इरानको दाबी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 08, 2020 | 12:42:36 PM मा प्रकाशित

laxmi  sunrise bank

इरानले ८० अमेरिकी सेना मारिएको दाबी गरेको छ । इराकस्थित अमेरिकी सेनाको हवाई अड्डामा आक्रमण गर्दा ८० अमेरिकी सैनिक मारिएको इरानको दाबी छ । अमेरिकी ड्रोन आक्रमणमा आफ्ना सैन्य कमाण्डर कासिम सुलेमानी मारिएपछि आक्रोशित बनेको इरानले मंगलबार राति अमेरिकी सेनाको दुई अड्डामा मिसाइल आक्रमण गरेको थियो ।

घटनाबारे थप पुष्टि हुन बाँकी रहेपनि इरानले भने यस्तो दाबी गरेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने उक्त आक्रमणको समीक्षा भईरहेको प्रतिक्रिया दिएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved