बिजपाटी सम्बाददाता     Jan 09, 2020 | 03:33:29 PM


ruslan

मलेसियामा कार दुर्घटना हुँदा २ नेपालीको मृत्यु भएको छ । क्वालालम्पुर अन्तराष्ट्रिय विमानस्थल नजिकै विपरित दिशाबाट आएको लरीसँग कार ठोक्किँदा दुर्घटना भएको हो । 

मलेसियास्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा दोलखाका २९ वर्षीय राजकुमार श्रेष्ठ र सुर्खेतका २३ वर्षीय रमेश पोख्रेल छन् ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7