मलेसियामा कार दुर्घटना हुँदा २ नेपालीको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 09, 2020 | 03:33:29 PM मा प्रकाशित

laxmi  sunrise bank

मलेसियामा कार दुर्घटना हुँदा २ नेपालीको मृत्यु भएको छ । क्वालालम्पुर अन्तराष्ट्रिय विमानस्थल नजिकै विपरित दिशाबाट आएको लरीसँग कार ठोक्किँदा दुर्घटना भएको हो । 

मलेसियास्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा दोलखाका २९ वर्षीय राजकुमार श्रेष्ठ र सुर्खेतका २३ वर्षीय रमेश पोख्रेल छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved