बिजपाटी सम्बाददाता     Jan 11, 2020 | 10:57:54 AM


sunrisebank ruslan

भारत उत्तरप्रदेशको कन्नौजमा ट्रक र बस ठोक्किएर आगो लाग्दा २० जनाको ज्यान गएको छ । बस र ट्रक ठोक्किनासाथ दुवै साधनमा आगो दन्किएको थियो । ५० यात्रु सवार बसबाट २१ जनालाई उद्धार गरिएको छ ।

दुर्घटनाप्रति दुख व्यक्त गर्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलले मृतकका परिवारलाई दुई÷दुई लाख र घाइतेहरुलाई ५० हजार भारुका दरले राहत प्रदान गरिने घोषणा गरेका छन् ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका










Close in 7