पाकिस्तानको मस्जिदमा विष्फोट, १४ जनाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 11, 2020 | 11:02:38 AM मा प्रकाशित

laxmi  sunrise bank

पाकिस्तानको एक मस्जिदमा विष्फोट हुँदा १४ जनाको मृत्यु भएको छ । बलुचिस्तान प्रान्तको क्वेटा शहरस्थित मस्जिदमा भएको विष्फोटमा परी अन्य २१ जना घाइते भएका छन् ।

विष्फोटमा परी क्वेटाका डीएसपी अमानुल्लाहको समेत मृत्यु भएको छ । पाकिस्तानी सेनाले घटनाबारे अनुसन्धान गर्न प्रहरी र सेनाको संयुक्त टोली खटाइएको जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved