बिजपाटी सम्बाददाता     Jan 11, 2020 | 11:02:38 AM


tansen

पाकिस्तानको एक मस्जिदमा विष्फोट हुँदा १४ जनाको मृत्यु भएको छ । बलुचिस्तान प्रान्तको क्वेटा शहरस्थित मस्जिदमा भएको विष्फोटमा परी अन्य २१ जना घाइते भएका छन् ।

विष्फोटमा परी क्वेटाका डीएसपी अमानुल्लाहको समेत मृत्यु भएको छ । पाकिस्तानी सेनाले घटनाबारे अनुसन्धान गर्न प्रहरी र सेनाको संयुक्त टोली खटाइएको जनाएको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका






Close in 7