११८ यात्रु सवार बिमान अपहरण (तस्विर सहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 23, 2016 | 07:27:44 PM मा प्रकाशित

laxmi  sunrise bank

लिबियामा बिमान अपहरण परेको छ। अफ्रिकीया एअरवेज A320 जहाज लिबियाको भित्रि क्षेत्रमा उडान भर्दै गरेको अवस्थामा बिमानलाई जबर्जस्ती माल्टामा अवतरण गराइएको जनाइएको छ।   

११८ जना यात्रु सवार सो बिमानमा ८२ जना पुरुष र २८ माहिला रहेको बिबिसीले जनाएको छ। विमानस्थलमा रहेको विमान सैनिकहरुको घेरामा रहेको जनाइएको छ। दुई जना अपहरणकारीले विमानमा विस्फोट गराउने धम्की दिएको बीबीसीले जनाएको छ ।

अहिलेसम्म ६५ जना यात्रुहरुलाई छोडिएको जनाइएको छ। जसमा महिला र बालबच्चा रहेका छन्। 

  


 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved