बेलायत र अमेरिकी एयरलाइन्सको चीन उडान रद्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 29, 2020 | 02:05:40 PM मा प्रकाशित

laxmi  sunrise bank

बेलायतको ब्रिटिस एयरवेजले चीन उडान रद्द गरेको छ । ब्रिटिस एयरले बुधबार चीनबाट आउने र चीनतर्फ जाने सबै उडानहरु रद्दको घोषणा गरेको हो । कोरोना भाइरसलाई फैलिन नदिन उडान रद्द गरिएको कम्पनीले जनाएको छ । अत्यावश्यक उडानहरु भने नरोकिने कम्पनीले जानकारी दिएको छ । 

अमेरिकी एयरलाइन्सले पनि मंगलबार चीनका बेइजिङ, हङकङ र सांघाईबाट हुने उडान अस्थायी रुपमा स्थगित गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved