बिजपाटी सम्बाददाता     Jan 29, 2020 | 02:05:40 PM


ruslan

बेलायतको ब्रिटिस एयरवेजले चीन उडान रद्द गरेको छ । ब्रिटिस एयरले बुधबार चीनबाट आउने र चीनतर्फ जाने सबै उडानहरु रद्दको घोषणा गरेको हो । कोरोना भाइरसलाई फैलिन नदिन उडान रद्द गरिएको कम्पनीले जनाएको छ । अत्यावश्यक उडानहरु भने नरोकिने कम्पनीले जानकारी दिएको छ । 

अमेरिकी एयरलाइन्सले पनि मंगलबार चीनका बेइजिङ, हङकङ र सांघाईबाट हुने उडान अस्थायी रुपमा स्थगित गरेको थियो । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7