उडेको केहि मिनेट मै ९० जना भन्दा बढी सवार बिमान बेपत्ता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 25, 2016 | 11:32:39 AM मा प्रकाशित

laxmi  sunrise bank

उडेको केहि समय मै एक रसियाली बिमान सम्पर्कबिहिन भएको छ।

९० जना भन्दा बढी सवार बिमान रसियाको सोचीको विमानस्थलबाट उढेको केहि मिनेट मै 'ब्ल्याक सी' भन्दा माथिको आकाशमा अपुग्दा रेडारबाट सम्पर्क बिहिन भएको सिएनएनले जनाएको छ  । 

रसियाली सेनाको त्यस बिमानमा ८३ यात्रु र ८ चालक दलका सदस्य थिए  । 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved