कोरोना संक्रमणको आशंका गरिएका व्यक्तिको हत्या

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 13, 2020 | 06:12:11 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरस संक्रमणको आशंका गरिएका एक उत्तर कोरियाली नागरिकको हत्या भएको छ । चीनबाट फर्किएका एक सरकारी अधिकारीको हत्या गरेको दोङ–ए इल्बो पत्रिकालाई उदृत गर्दै डेलीमेलले लेखेको छ । 

कोरोनाको आशंकामा क्वारेन्टाइनमा राखिएका उनी सार्वजनिक स्थलमा नुहाउन गएपछि भाइरस फैलने त्रासका कारण गोली हानी हत्या गरिएको बताइएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved