इरानका स्वास्थ्य मन्त्रीलाई नै कोरोना भाईरस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 25, 2020 | 07:50:41 PM मा प्रकाशित

laxmi  sunrise bank

इरानका सहायक स्वास्थ्य मन्त्रीलाई नै कोरोया भाइरसको संक्रमण भएको छ । मन्त्री इराज हरिचीले एक भिडियो मार्फत आफुलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

अघिल्लो दिन एक सार्वजनिक कार्यक्रममा सहभागी भएको बेला उनलाई खलखली पसिना आएको थियो भाईरसको पुष्टि भएसंगै उनी क्वारेनटाईनमा बसेका छन्

इरानमा हालसम्म कोरोनाबाट १५ जनाको मृत्यु भईसकेको छ भने ९५ जनामा संक्रमण भएको पुष्टि भईसकेको छ उता दक्षिण कोरियामा ११ जनाको मृत्यु भएको छ हजार बढी संक्रमित भएका छन्

चीनपछि इटाली, दक्षिण कोरिया र इरानमा भाईरसको सक्रमण डरलाग्दो रुपमा फैलिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved