साउदीमा आजदेखि कर्फ्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2020 | 04:47:24 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरस रोकथाम तथा गर्न साउदी अरेबियाले देशभर कर्फ्यु लगाएको छ । साउदीका राजा सलमान बिन अल साउदले आज सोमबारदेखि देश भर कर्फ्यु लगाउने घोषणा गरेका हुन् । उनले २१ दिनसम्मको लागि हरेक दिन बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म  कर्फ्यु लगाएको घोषणा गरेका हुन् । 

साउदीमा हालसम्म ५ सय ११ जनामा संक्रमण देखिएको छ । देशले अहिले भाइरसको साथ साथ तेलको घट्दो मूल्यको समेत सामना गरिरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved