भारत पनि आजबाट पूर्णरुपमा लकडाउन, जे भए पनि बाहिर ननिस्किन मोदीको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 24, 2020 | 08:41:34 PM मा प्रकाशित

laxmi  sunrise bank
आज राति १२ बजेदेखि पूरै भारतमा पूर्ण लकडाउन हुने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीको नाममा सम्बोधन गर्दै पूर्ण भारत लकडाउनमा जाने घोषणा गरेका हुन् ।
उनले २१ दिन भारत पूर्ण लकडाउनमा जाने भन्दै त्यस समय कोहि पनि घर बाहिर नआउँन आग्रह गरेका हुन् । उनले  यो धैर्य र अनुशासनको समय भएको भन्दै जे सुकै भए पनि घर बाहिर नआउँन भनेका हुन् ।
त्यस अवधीमा सबै अत्यावश्यक सामग्रीको ब्यबस्था भएको उनले बताए । उनले हरेक भारतीयको जीवन बचाउनको लागि यो आवश्यक रहेको भन्दै यसलाई पूर्ण पालना गर्न आग्रह गरेका छन् । उनले यी २१ दिन संयमित नभए देश २१ वर्ष पछि धकेलिने चेतावनी दिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved