रसियामा ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2020 | 10:19:49 AM मा प्रकाशित

laxmi  sunrise bank

रसियामा बुधबार शक्तिशाली भूकम्प गएको छ । रसियाको सेभरो कुरिलास्कको कुरिल टापुबाट २ सय १९ दक्षिणपूर्व  केन्द्र भएर ७.५ म्याग्नेच्युडको भूकम्प गएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

भूकम्प लगत्तै प्रसान्त सुनामी चेतावनी केन्द्रले सुनामीको चेतावनी दिएको थियो । भूकम्पपछि साना छालका सुनामी आएको र पछि सुनामीको चेतावनी रद्द गरिएको केन्द्रले जनाएको छ ।

हालसम्म भूकम्पबाट केहि क्षति नभएको जनाईएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved