सार्वजनिक स्थानमा १ मिटर दुरी कायम नगरे ७ हजार डलर जरिवाना र ६ महिना जेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 27, 2020 | 09:41:01 AM मा प्रकाशित

laxmi  sunrise bank

सिंगापुरले सार्वजनिक स्थानमा एक अर्काबीच १ मिटर दुरी कायम गर्नु पर्ने नियम लागु गरेको छ । सिंगापुरले सार्वजनिक स्थानमा १ मिटर अथवा ३.२ फिटको दुरी कायम नगर्नेलाई कारवाही गर्ने जनाएको हो  

 यो नियम नमान्नेलाई ७ हजार अमेरिकी डलर जरिवाना वा ६ महिना जेल वा दुवै हुन् सक्ने जनाएको छ ।  आज शुक्रबारदेखि नै यो नियम लागु हुने सिंगापुरले जनाएको हो । 

हालसम्म सिंगापुरमा ६८३ जनामा भाइरसको संक्रमण देखिएको छ भने २ जनाको मृत्यु भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved