भारतमा अप्रिल १४ सम्म आन्तरिक उडान बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 27, 2020 | 05:32:59 PM मा प्रकाशित

laxmi  sunrise bank

भारत सरकारले आन्तरिक उडान अप्रिल १४ सम्म रद्द गरेको छ । भारतको नागरिक उड्‌डयनका महानिर्देशनालयले शुक्रबार आन्तरिक उडान रद्दको समयसीमा बढाएको हो । 

कोरोना भाइरसका कारण भारत सरकारले २१ दिन लकडाउन घोषणा गरेसँगै नागरिक उडड्‍यनले पनि आन्तरिक हवाई उडान रद्दको समय बढाएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved