इजरायली प्रधानमन्त्रीको कोरोना रिपोर्ट नेगेटिभ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2020 | 12:58:15 PM मा प्रकाशित

laxmi  sunrise bank

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूमा कोरोना भाइरसको संक्रमणको आशंका गरिएको भएपनि उनको रिपोर्ट नेगेटिभ आएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार रिपोर्ट नेगेटिभ आएपनि उनी क्वारेन्टाइनमै बस्ने भएका छन् ।

नेतन्याहूका सल्लाहकार र सहयोगीलाई कोरोना भाइरसको संक्रमण देखिएपछि उनको पनि स्वास्थ्य परीक्षण गरिएको थियो । इजरायलमा हालसम्म ४ हजार ६९५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved