भारतमा कोरोनाको कारण ३८ को मृत्यु, १४६६ संक्रमित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 01, 2020 | 02:45:29 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ। यो समाचार तयार पार्दासम्म भारतमा १४ सय ६६ जनामा संक्रमण देखिएको छ  । जस मध्ये १३३ जना उपचारपछि घर फर्किएका छन्  

भारतमा सबै भन्दा बढी महाराष्ट्र राज्य प्रभावित भएको छ । महाराष्ट्रमा ३०२ जनामा संक्रमण भएको छ भने ९ जनाको मृत्यु भईसकेको छ  । त्यस्तै गुजरातमा ६ जनाको मृत्यु भएको छ  

संक्रमण फैलन नदिन भारतमा २१ दिने लकडाउन लगाईएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved