भारतमा तिब्र रुपमा फैलिदै कोरोना: ११७ को मृत्यु, ४२८८ जना संक्रमित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 06, 2020 | 08:34:39 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११७ पुगेको छ । आइतबार एकै दिन १८ जनाको मृत्युको भएपछि मृतकको संख्या ११७ पुगेको छ । 

यो समाचार तयार पार्दासम्म भारतमा ४२ सय ८८ जना संक्रमित भएका छन् । जस मध्ये ३ सय २८ जना निको भएर घर फर्किएका छन् । संक्रमितको संख्या आइतबार एकैदिन ७ सय संक्रमित थपिएका छन् ।

हालसम्म भारतले १ लाख २८ हजार ३ सय २० जनाको परिक्षण गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved