१०७ जना सवार विमान दुर्घटनाग्रस्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2020 | 04:49:51 PM मा प्रकाशित

laxmi  sunrise bank

पाकिस्तानमा जहाज दुर्घटना भएको छ । पाकिस्तानको लाहोरबाट जिन्ना अन्तर्राष्ट्रिय विमानस्थलको लागि उडेको जहाज शुक्रबार दिउँसो दुर्घटना भएको हो 

विमानमा ९९ जना यात्रु र चालक दलका ८ सदस्य रहेको बताईएको छ । विमान ल्याण्ड हुनु भन्दा केहि मिनेट अगाडी मात्र घना वस्ती भएको क्षेत्रमा खसेको बताईएको छ 

पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स (पीआइए) को एयरबस जहाज दुर्घटना भएको हो  । पाकिस्तानले लकडाउनपछि अन्तर्राष्ट्रिय उडान सुचारु  गरेको केहि दिन मै विमान दुर्घटना भएको हो  । घटनाको थप विवरण आउँन बाकी छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved