टर्किस विमान दुर्घटनाग्रस्त हुँदा ३२ जनाको मृत्यु, देशको एकमात्र मुख्य विमानस्थल बन्द

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 16, 2017 | 09:50:36 PM मा प्रकाशित

laxmi  sunrise bank

हंगकंगबाट टर्कीको इस्तानबुलको लागि उडेको टर्किस एयरलाइन्सको बिमान दुर्घटना हुँदा कम्तिमा ३२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश विमानमा सवार यात्रु नभई जमिनमा भएका सर्बसाधारण रहेका छन्। 

  बोइंग ७४७ किर्गिस्तानको मनास विमानस्थल नजिक  दुर्घटनाग्रस्त भएको बिबिसीले जनाएको छ । बिमान दुर्घटना हुँदा दर्जन बढी घरहरुमा क्षति पुगेको र मृत्यु हुनेमा बालबालिकाहरु पनि रहेको बताईएको छ । बिमान धेरै मानिस र घरहरु भएको स्थानमा खसेको प्रत्यक्षदर्शीले बतएका छन् । बाक्लो हुस्सुको कारण दुर्घटना भएको अनुमान गरिएपनि दुर्घटनाको एकिन कारण खुल्न बाँकी रहेको छ । 

दुर्घटनापछि देशको मुख्य मनास विमानस्थल बन्द गरिएको छ । उदार कार्य जारि छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved