पेरुमा ६ म्याग्नीच्यूडको भूकम्प

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2020 | 02:02:56 PM मा प्रकाशित

laxmi  sunrise bank

 पेरुको लाम्पामा आइतबार ६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । 

भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब १५३ किलोमिटर गहिराईमा रहेको पनि सर्भेले उल्लेख गरेको छ । भूकम्पबाट जनधनको क्षति भए नभएको स्पष्ट भइसकेको छैन । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved