बेलायतमा कोरोनाबाट ४० हजार ४६५ को मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 06, 2020 | 08:25:22 PM मा प्रकाशित

laxmi  sunrise bank

बेलायतमा शुक्रबारसम्ममा ४० हजार ४६५ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको  यहाँको स्वास्थ्य तथा सामाजिक सेवा मन्त्रालयले शनिबार जानकारी गराएको छ । विगत २४ घण्टामा थप २०४ कोभिड–१९ सङ्क्रमित व्यक्तिको मृत्यु भएको बेलायतले जनाएको छ । 

हाल त्याहाँ कोरोना संक्रमितको संख्या दुई लाख ८४ हजार ८६८ जना पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो तथ्याङ्कमा कोभिड–१९ का अस्पताल, हेरचाह केन्द्र तथा समुदायमा कोरोना भाइरसको सङ्क्रमणका कारण सङ्क्रमित तथा मृत्यु भएका सबै व्यक्तिको रेकर्ड रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved