ट्रकले स्कुल बसलाई ठक्कर दिँदा २५ बालबालिकाको मृत्यु, ३६ गम्भीर घाइते

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 20, 2017 | 01:26:50 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतको उत्तर प्रदेशमा ट्रकले एक स्कुल बसलाई ठक्कर दिँदा  २५  बालबलिकाको मृत्यु भएको छ भने ५० घाइते भएका छन् ।   घाइते ५० मध्ये ३८ जनाको अवस्था गम्भीर रहेको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

जेएस पब्लिक स्कुलको बस दुर्घटनामा परेको हो । बिहान बाक्लो कुहिरो लागेको समयमा दुर्घटना भएको हो । त्यहाँको स्थानीय सरकारले मौसम खराब रहेकाले ३ दिन बिद्यालयहरु बन्द गर्ने निर्देशन दिएको भएपनि बिद्यालय बन्द नभएको खुल्न आएको छ ।

बस पूर्णरुपमा क्षति ग्रस्त भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved