अमिताभ बच्चनलाई कोरोना संक्रमण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 11, 2020 | 11:35:57 PM मा प्रकाशित

laxmi  sunrise bank

भरतका महानायक अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण भएसंगै महानायक बच्चन मुम्बईमा रहेको नानावती अस्ततालमा भर्ना भएको भारतीय सञ्चार माध्यमहरुले जानकारी दिएका छन् ।

बच्चनले ट्वीटमार्फत आफुलाई कोरोना संक्रमण पुष्टि भएको स्पष्ट पारेका छन् । ट्वीटमार्फत उनेले आफुसंग सम्पर्कमा आएकाहरुलाई कोरोना टेष्ट गराउन आग्रह समेत गरेका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved