बिजपाटी सम्बाददाता     Jul 11, 2020 | 11:35:57 PM


tansen

भरतका महानायक अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण भएसंगै महानायक बच्चन मुम्बईमा रहेको नानावती अस्ततालमा भर्ना भएको भारतीय सञ्चार माध्यमहरुले जानकारी दिएका छन् ।

बच्चनले ट्वीटमार्फत आफुलाई कोरोना संक्रमण पुष्टि भएको स्पष्ट पारेका छन् । ट्वीटमार्फत उनेले आफुसंग सम्पर्कमा आएकाहरुलाई कोरोना टेष्ट गराउन आग्रह समेत गरेका छन् । 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका






Close in 7