बाढीमा परी आसाममा ९६ जनाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2020 | 02:25:57 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतको आसाममा बाढीमा परी ज्यान जानेको संख्या ९६ पुगेको छ । शुक्रबार थप तीन जनाको ज्यान गएपछि बाढीमा परी ९६ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

हप्तादिनसम्म परेको अविरल वर्षापछि ठूलो बाढी आएको थियो । आसाम राज्यको विपद् व्यवस्थापन विभागले दिएको जानकारीअनुसारअहिले पनि वर्षा भईरहेको छ । विभागले २७ लाख मानिस प्रभावित भएको जनाएको छ । 

आसाममा चार सयभन्दा बढी शिविर बनाएर विस्थापित मानिसहरुलाई राखिएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved