फ्रान्समा फेरी आक्रमण, १३ जनाको मृत्यु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 06, 2016 | 07:36:46 PM मा प्रकाशित

laxmi  sunrise bank

फ्रान्सको एउटा बारमा आगलागी  हुँदा कम्तिमा १३ जनाको ज्यान गएको छ । ६ जना घाईते भएका छन् । फ्रान्सको उत्तरी शहर रुयानको एउटा बारमा आगलागी  भएको सिएनएनले जनाएको छ।

स्थानीय संचार माध्यमलाई उदृत गर्दै सिएनएनले बारमा जन्मदिन मनाउदै गरेको अवस्थामा आगलागी भएको जनाएको छ। आक्रमणबाट १८ देखि २५ बर्षबीचका युवायुवतीहरु पिडित हुन सक्ने अनुमान गरिएको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved