पाकिस्तानी मस्जिदमा कार बम हमला, २२ को मृत्यु, दर्जनौ घाइते

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 31, 2017 | 10:49:25 PM मा प्रकाशित

laxmi  sunrise bank

पाकिस्तानमा भएको बम बिस्फोटमा परी २२ जनाको मृत्यु भएको छ भने ५ दर्जन बढी घाइते भएका छन् । घाइते मध्ये अधिकांशको अवस्था गम्भीर छ । 

उत्तर पूर्वी पाकिस्तानको पाराचिनारको एक मस्जिदमा कार बम हमला भएको हो। बम महिलाहरु प्रवेश गर्ने द्वारमा राखिएको बिबिसीले जनाएको छ । 

नमाज पढ्ने समयमा हमला भएको बताईएको छ । हमला भएको स्थान शिया मुसलमान बहुल क्षेत्र थियो । पाकिस्तानी तलिबानले घटनाको जिम्मेवारी लिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved