भारतको राजधानीमा एका बिहानै १ मिनेटसम्म भूकम्प गएपछि.....

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 02, 2017 | 12:03:27 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतको राजधानी नयाँ दिल्ली तथा आसपासको क्षेत्रमा शुक्रबार बिहान भूकम्पको धक्का महशुस भएको छ । स्थानीय समय अनुसार बिहान ४:२५ मा गएको भूकम्प १ मिनेटसम्म महशुस भएको थियो । 

अमेरिकी भुगर्व बिभागले भूकम्प ४.९ रेक्टर स्केलको भएको बताएको छ । भूकम्पको केन्द्र बिन्दु हरियाणामा रहेको र भूकम्प ३० किमीको गहिराईमा उत्पन्न भएको भारतीय संचार माध्यमहरुले बताएका छन् । 

भूकम्पले कुनै मानवीय क्षति नभए पनि बिहान सबैजना सुतिरहेको बेला आएको भूकम्पले स्थानीय त्रसित भएको बताईएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved