इरानको संसदभित्र आक्रमण, हतियारधारी समुहले अन्धाधुन्ध गोली चलाउँदा केहि घाइते

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 07, 2017 | 12:48:08 PM मा प्रकाशित

laxmi  sunrise bank

 इरानको संसद भवन भित्र हतियारीधारीको एक समुह प्रवेश गरी अन्धाधुन्ध गोली चलाएका छन्  । गोली लागेर १  सुरक्षाकर्मी सहित ३ जना घाइते भएका छन्  । 

राइफल र हाते बन्दुक लिएका ३ बन्धुक्धारीले संसदमा प्रवेश गरेर त्यहाँका सुरक्षाकर्मीमाथि गोली चलाउन सुरु गरेका थिए ।

बन्दुकधारीले केहिलाई बन्धक बनाएको बताईए पनि पुष्टि हुन् सकको छैन  । इरानका स्थानीय मिडियाले जनाएअनुसार तीन जना आक्रमणकारी अझै इस्लामिक कन्सल्टेटिभ एसेम्ब्ली (संसद) भवनभित्रै छन्।

घटनाको थप विवरण आउन बाँकी छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved