इरान : संसद र समाधिस्थलमा शृंखलाबद्ध आक्रमण, १२ को मृत्यु, ३ दर्जन घाइते

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 07, 2017 | 05:50:38 PM मा प्रकाशित

laxmi  sunrise bank इरानको संसद र राजधानी तेहरानस्थित आयातोल्लाह खोमेनीको समाधिस्थलमा बुधबार बन्दुकधारीले शृंखलाबद्ध आक्रमण गरेका छन् । आक्रमणमा १२ जनाको  मृत्यु भएको छ भने ३ दर्जन बढी घाइते भएका छन् ।

 इस्लामिक अतिवादी समूह ‘आइएस’ले आक्रमणको जिम्मेवारी लिएको छ । 

एकजना आत्माघाती आक्रमणकारी र दुई, तीन जना अरु बन्दुकधारीले आक्रमण गरेको बताइएको छ। बन्दुकधारीले संसद भवन भित्र केहिलाई बन्धक बनाएका थिए  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved