अज्ञात व्यक्तिद्वारा युक्रेनको अमेरिकी दुतावासमा विस्फोटक पदार्थ प्रहार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 08, 2017 | 04:32:51 PM मा प्रकाशित

laxmi  sunrise bank

युक्रेनको राजधानी किव स्थित अमेरिकी दुतावासमा हमला भएको छ ।अज्ञात व्यक्तिले दुतावासमा विस्फोटक पदार्थ फ्याकेको बताईएको छ  

यद्यपि उक्त विस्फोटक पदार्थले केहि क्षति भने नगरेको बताईएको छ  । प्रहरीले यसलाई आतंकारी घटनाको संज्ञा दिएको छ भने दुतावासले यस कदम आतंकवादसंग नजोडिएको प्रतिक्रिया दिएको छ। 

प्रहरीले घटनाको छानविन गरिरहेको बताएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved