अफगानिस्तानमा शक्तिशाली बिस्फोट: २६ जनाको मृत्यु, ५० बढी घाइते

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 22, 2017 | 02:59:55 PM मा प्रकाशित

laxmi  sunrise bank
बिहिबार अफगानिस्तानमा भएको शक्तिशाली कार बम बिस्फोटमा २६ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन् । अफगानिस्तानको हेलमंड प्रांतको लश्करगाह स्थित न्यू काबुल बैंकको नजिकै कार बम हमला भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । स्थानीय समय अनुसार दिउँसो १२ बजे बम ब्स्फोत बह्येको बताईएको छ । 

 प्रान्तीय गभर्नरका प्रबक्ताका अनुसार बिस्फोटमा परी मृत्यु हुनेमा आफ्नो तलब लिन पर्खिरहेका सुरक्षा बल र आम नागरिक धेरै छन् । उद्दार कार्य जारी रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाईएको छ । हालसम्म कुनै समुहले घटनाको जिम्मेवारी लिएको छैन ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved