ठूलो परिमाणमा डिजेल बोकेको जहाज अपहरणमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 17, 2016 | 11:29:39 PM मा प्रकाशित

laxmi  sunrise bank

मलेशियामा  ९ लाख लिटर डिजेल बोकेको एउटा समुन्द्री जहाज अपहरणमा परेको छ ।  मलेसियाको तान्जुङ पल्पासबाट ९ लाख लिटर डिजेल भरेर आउदै गरेको जहाजलाई अपहरण गरेर इन्डोनेसियाली क्षेत्र तर्फ लगिएको त्यहाको अधिकारीले बताएका छन्   ।

 जहाज करिब ४ लाख अमेरिकी डलर बराबरको रहेको बताइएको छ । अपहरणको हालसम्म कसैले जिम्मा लिएको छैन् । जहाजमा भएको तेलको मूल्य ६ लाख १० हजार अमेरिकी डलर रहेको बताईएको छ । 



 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved