अमेरिकामा विमान दूर्घटना: विमानमा सवार सबैको मृत्यु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 11, 2017 | 12:01:43 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकामा एक सैन्य विमान दुर्घटना हुँदा विमानमा सवार सबैको मृत्यु भएको छ । अमेरिकाको मिसिसिपी राज्यको लेफ्लोर काउन्टीमा विमान दुर्घटना हुँदा सवार सबै १६ जनाको मृत्यु भएको हो  । 

 दुर्घटनाग्रस्त विमान लकहीड मार्टिन केसी–१३० मा चारवटा ट्यांकर थिए  । उक्त बिमान उडानका बेलामा फेरि इन्धन भर्न र परिवहनका लागि बहु उपयोगी मानिन्थ्यो   । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved