शक्तिशाली भूकम्प

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 24, 2016 | 06:59:08 PM मा प्रकाशित

laxmi  sunrise bank

इटालीको राजधानी रोम नजिक रहेको शहर पेरुगिएको दक्षिणी क्षेत्र केन्द्रविन्दु शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भीय सर्वेक्षण युएसजिएसले जनाए अनुसार ६ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो ।

नेपाली समय अनुसार बुधबार बिहान ७ बजेर १६ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पको धक्का राजधानी रोममा पनि महसुस भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । रोममा २० सेकेण्डसम्म भवन हल्लिएका थिए ।

बिस्तृत विवरण आउन बाँकी छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved