म्यानमारमा शक्तिशाली भूकम्प, नेपाल र भारतमा धक्का

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 25, 2016 | 02:28:51 AM मा प्रकाशित

laxmi  sunrise bank

म्यानमारमा शक्तिशाली भूकम्पको धक्का महशुस भएको छ । बुधबार दिउँसो  ६.८ रेक्टरको भूकम्प गएको अमेरिकी भुगर्ब संस्था युएसजीएसले जनाएको छ । भ्कम्प्को धक्का भारत, बंगलादेश र नेपालमा पनि महशुस भएको थियो । थप विवरण आउन बाँकी छ ।

आज नै इटालीमा ६.२ रेक्टरको भूकम्प आउँदा २५ जना भन्दा बढीको मृत्यु भएको छ

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved