अमेरिकन बिश्वबिद्यालयमा आतंककारी हमला, ७ विद्यार्थी सहित १२ को मृत्यु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 25, 2016 | 08:54:10 PM मा प्रकाशित

laxmi  sunrise bank

अफगानिस्तानको राजधानी काबूलमा रहेको अमेरीकी विश्वविद्यालमा भएको आतंककारी आक्रमणमा परी १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७ विद्यार्थी, ३ प्रहरी, २ सुरक्षा गार्ड रहेको सिएनएनले जनाएको छ । प्रहरीले २ आक्रमणकारीलाई मारिदिएको छ । 

आक्रमणको समयमा ७ सय ५० विद्यार्थी बिश्वबिद्यालय परिसरमा थिए ।  हालसम्म कसैले घटनाको जिम्वेवारी लिएको छैन । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved