उत्तर कोरियाको अर्को चुनौती, फेरी बनायो ‘हाइड्रोजन बम’

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 03, 2017 | 07:09:19 AM मा प्रकाशित

laxmi  sunrise bank

एजेन्सी । उत्तर कोरियाले फेरी अर्को परमाणु बम बनाएकोे दावी गरेको छ ।  बमको निरीक्षण उत्तर कोरियाली नेता किम जोंग उनले गरेको  उत्तर कोरियाको सरकारी समाचार संस्था  जनाएको छ । केसिएनएले जनाए अनुसार शो बम हाइड्रोजन बम हो ।

उत्तर कोरियाली नेता उनले परमाणु हतियार विकासका लागि वैज्ञाननिकहरुलाई निर्देशन समेत दिएको जनाइएको छ । उत्तर कोरियाले आफूले बनाएको भनेको हाइड्रोन बमको भने पुष्टि भइसकेको छैन । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved