नेपाल ‘पर्यटकीय मुलुक’ नै होईन (भिडियो सहित)

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 01, 2019 | 03:30:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा सन् २०२० मा ‘नेपाल भ्रमण वर्ष’ मनाईदै छ । यसका लागि विभिन्न निकायबाट तयारी पनि भएका छन् । 

तर यही बीचमा पर्यटनका सम्बन्धमा जानकार एक जना स्वतन्त्र अनुसन्धानकर्ता गेलि शेर्पाले भने नेपाल ‘पर्यटकीय मूलुक’ नै नभएको टिप्पणी गरेका छन् । पर्यटनमार्फत मूलुकलाई आत्मनिर्भर बनाउन सकिने अथाहा सम्भावना हुँदाहुँदै पनि सरकारले वेवास्ता गरेको र ‘मास्टर प्लान’ बिना नै हचुवाका भरमा कार्यक्रम घोषणा गर्दा नेपाली सधैँ गरिब हुनुपरेको उनको टिप्पणी छ ।

उनले पर्यटन माफृत गर्न सकिने विभिन्न योजनाको खाका समेत प्रस्तुत गरेका छन् । ताप्लेजुङदेखी दार्चुलासम्म हिमाली राजमार्ग र नेपाल चीन सुरुङमार्गको योजना समेत उनले सुझाएका छन् । 

भिडियोः



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved