बिजपाटी सम्बाददाता     Jul 13, 2020 | 09:11:41 PM


tansen

साधना लघुवित्तले पहिलो वर्ष लगानीकर्तालाई १५ देखि २० प्रतिशतसम्म लाभांश दिन सकिने जनाएको छ ।  आईपिओ बाँडफाँडपछि बिजपाटिसंगको कुराकानीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले लगानीकर्तालाई न्युनतम १५ देखि २० प्रतिशतसम्म लाभांश दिन सकिने बताएका हुन् । 

हेर्नुस् भिडियो : 

यो पनि : 

साधना लघुवित्तको आइपीओ नतिजा बिजपाटीमा, तपाइँलाई पर्यो कि परेन ?

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका






Close in 7