युनिभर्सल पावरको आईपिओ आजदेखि, कहाँ दिने आवेदन ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 30, 2018 | 08:06:31 AM मा प्रकाशित

laxmi  sunrise bank

 युनिभर्सल पावर कम्पनी लिमिटेडले आज पुस १५ गतेदेखि आईपिओ निष्काशन बिक्रि खुला गरेको छ  । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयको लागि २१ लाख ३५० कित्ता शेयर निष्काशन गरेको हो । यस चरणमा दोलाखा जिल्लाका गौरीशंकर गाउँपालिका, कालिन्चोक गाउँपालिका, र बिगु गाउँपालिकाक स्थानीयले आवेदन दिन सक्ने छन् । 

स्थानीयहरुले पुस २९ गतेसम्म आवेदन दिन सक्ने छन्   । आवेदनले न्युनतम ५० देखि अधिकतम ५ लाख कित्ताको लागि आवेदन दिन सक्ने छन् ।  कम्पनीको बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटल रहेको छ । 

आवेदन दिनको लागि निम्न केन्द्र तोकिएका छन्  । 



स्थानीयलाई शेयर निष्काशन गरेपछि कम्पनीले सर्वसाधारणलाई ७५ लाख ६१ हजार २६० कित्ता निष्काशन गर्ने छ ।  

 कम्पनीले दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला आयोजना निर्माण गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved