ग्रिन लाइफलाई १८ करोडको आईपिओ निष्काशन अनुमति

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 04, 2019 | 12:56:25 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्रिन लाइफ इनर्जी लिमिटेडले आईपिओ निष्काशनको अनुमति पाएको छ ।  नेपाल धितोपत्र बोर्डले कम्पनीलाई पुस १७ गते शेयर निष्काशनको अनुमति दिएको हो ।  

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लाका स्थानीयलाई कुल पुंजीको १० प्रतिशत शेयर निष्काशनको अनुमति पाएको हो ।  अब कम्पनीले आयोजना प्रभावित दोलखावासीलाई १८ करोड बराबरको १८ लाख कित्ता शेयर निष्काशन गर्ने छ । 

कम्पनीले दोलखा जिल्लाको साविकको मार्बु गाविसमा ४० मेगावाटको खानी खोला १ आयोजना निर्माण गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved