आईपिओ निष्काशन गर्न लागेको रसुवागढी हाइड्रोले पायो ग्रेड ४ को रेटिंङ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2019 | 07:55:56 PM मा प्रकाशित

laxmi  sunrise bank

आईपिओ निष्काशन गर्न लागेको रसुवागढी हाइड्रोले ग्रेड ४ को रेटिंग पाएको छ । इक्रा नेपालले कम्पनीको अईपिओलाई ग्रेड ४ को रेटिंग दिएको हो । यसले कम्पनीको आधारभूत पक्षलाई औषतभन्दा तल रहेको बुझाउँछ ।  

रसुवागढी हाइड्रोले सर्बसाधारणको लागि १ करोड २ लाख ६३ हजार १ सय ५० कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको छ। कम्पनीले मंसिर २७ गते शेयर निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीको बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटल रहेको छ  ।

कम्पनीले आयोजना प्रभावित स्थानीयलाई भन्दा पहिला सर्वसाधारणलाई शेयर निष्काशनको अनुमति माग गरेको हो  । कम्पनीले सन् २०२० को फ्रेबु्रअरीभित्र १११ मेगावाट विद्युत उत्पादन गरिसक्ने लक्ष्य लिएको छ  ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved