माउन्टेन इनर्जीले आईपिओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2019 | 05:50:50 PM मा प्रकाशित

laxmi  sunrise bank

माउन्टेन इनर्जी नेपाल लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ। कम्पनीले शेयर निष्काशनको अनुमति माग गर्दै फागुन २६ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो। कम्पनीले स्थानीय र सर्वसाधारणको लागि गरि कुल ३९  लाख ३६ हजार ५४ कित्ता शेयर निष्काशन गर्नको लागि अनुमति माग गरेको हो  । 

शेयर निष्काशनको लागि नबिल इन्भेस्टमेन्ट बैंकिंग लिमिटेड बिक्रि प्रबन्धक रहेको छ। 

 कम्पनीले म्याग्दीको निलगिरी खोलामा ३८ मेगावाटको आयोजना र  मिस्ट्री खोलामा ४२ मेगावाटको आयोजना निर्माण गरिरहेको छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved