सभामुख र उर्जामन्त्रीले भरे रसुवागढी तथा सान्जेंनको आईपिओ, कसको कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2019 | 10:23:26 AM मा प्रकाशित

laxmi  sunrise bank

जनताको जलविद्युत कार्यक्रमअन्र्तगत रसुवागढी सान्जेनको आईपिओमा सभामुख र उर्जामन्त्रीले आवेदन दिएका छन् 

 । शुक्रबार बिहान सभामुख कृष्ण बहादुर महरा र उर्जा मन्त्री वर्षमान पुनले आवेदन दिएका हुन् 

 ।



 सभामुख महराले रसुवागढीमा १ हजार कित्ता र सान्जेंनमा ५ सय कित्ताको लागि आवेदन दिएका छन्। उनकी धर्मपत्नी सिता महराले पनि रसुवागढीमा १ हजार कित्ता र सान्जेंनमा ५ सय कित्ताको लागि आवेदन दिएकी छिन  । 

त्यस्तै  

उर्जामन्त्री वर्षमान पुनले पनि  

रसुवागढीमा १ हजार कित्ता र सान्जेंनमा ५ सय कित्ताको लागि आवेदन दिएका छन्  । उनकी धर्मपत्नी तथा 

पुर्व सभामुख ओनसरी घर्तीले पनि रसुवागढीमा १ हजार कित्ता र सान्जेंनमा ५ सय कित्ताको लागि आवेदन दिएकी छिन।



दुवै आईपिओमा न्यूनतम १० कित्ता आवेदन दिन सकिने छ । 



यो पनि : 


सर्बसाधारणलाई १ अर्ब ५७ करोडको आईपिओ बिक्रि खुला


एक साथ ६ कम्पनीको आइपीओ बिक्रीमा, कुनमा लगानी गर्दा बढी फाइदा ?




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved