सभामुख र उर्जामन्त्रीलाई कति पर्यो सान्जेंन र रसुवागढीको शेयर ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2019 | 04:45:21 PM मा प्रकाशित

laxmi  sunrise bank

 रसुवागढी हाइड्रो र सान्जेन जलविद्युत कम्पनीले निष्काशन गरेको आईपिओ बाँडफांड भएको छ 

। बिहिबार उर्जा मन्त्रालयमा शेयर बाडफांड भएको हो 

। 


आईपिओमा

सभामुख कृष्ण बहादुर महरा र उर्जा मन्त्री वर्षमान पुनले पनि आवेदन दिएका थिए 

 ।



बाडफांड नतिजा अनुसार  सभामुख महरालाई रसुवागढीको ४० कित्ता र सान्जेनको २० कित्ता शेयर परेको छ । त्यस्तै उर्जा मन्त्री पुनलाई रसुवागढीको ४० र सान्जेंनको २० कित्ता शेयर परेको छ ।  

आईपिओमा 

सभामुख महराले रसुवागढीमा १ हजार कित्ता र सान्जेंनमा ५ सय कित्ताको लागि आवेदन दिएका थिए।   

त्यस्तै  

उर्जामन्त्री वर्षमान पुनले पनि  

रसुवागढीमा १ हजार कित्ता र सान्जेंनमा ५ सय कित्ताको लागि आवेदन दिएका थिए। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved