ईमर्जिङ्ग नेपालले माग्यो आईपीओ निष्काशनको अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2019 | 08:25:30 AM मा प्रकाशित

laxmi  sunrise bank

 ईमर्जिङ्ग नेपाल लिमिटेडले आईपिओ निष्काशनको अनुमति माग गर्छदै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले ५ करोड बराबरको ५ लाख कित्ता शेयर निश्क्ष्णको लागि अनुमति माग गरेको हो ।

शेयर निष्काशनको लागि कम्पनीले एनआईशी एसिया क्यापिटललै बिक्रि प्रब्नाह्दक चयन गरेको छ ।

नेपाल सरकारको लगानी समेत रहेको ईमर्जिङ्ग नेपाल लिमिटेड सार्बजनिक – निजी सहकार्य अनुरुप स्थापना भएको कम्पनी हो । यस कम्पनिले विभिन्न क्षेत्रमा सेयर लगानी गरि देशका आधारभूत संरचना विकाशमा कार्य गर्छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved