बलेफि हाईड्रोले आईपिओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 31, 2019 | 03:03:33 PM मा प्रकाशित

laxmi  sunrise bank

बलेफि हाईड्रोपावर लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणको लागि ३६ लाख ५५ हजार ९ सय ४० कित्ता शेयर निष्काशन गर्ने भएको हो  । स्थानीयलाई निष्काशन हुने शेयर पनि यसैमा पनि समावेश भएको कम्पनीले जनाएको छ  ।

शेयर निष्काशन गर्नको कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ  । बिक्रि प्रबन्धक नियिक्ति सम्बन्धि सम्झौतामा  बलेफि हाईड्रोको तर्फबाट कार्यकारी अध्यक्ष उमेश कसजु र क्यापीटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले हस्ज्यूताक्लेषर गरेका हुन्।

कम्पनीले ३६ मेगावाट क्षमताको विद्युत उत्पादन गर्नेछ । कम्पनीले ग्रेड ४ + को रेटिंङ प्राप्त गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved