कोरोना प्रभाव : लक्ष्मी क्यापिटलको म्युचुअल फण्ड बिक्रि स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2020 | 10:12:54 AM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी उन्नति कोषले ८ करोड इकाइ विक्री स्थगित गरेको छ । कम्पनीले चैत ९ गते  आजददेखि बिक्री गर्न लागेको थियो ।  योजनाले अर्को सुचना प्रकाशित नभएसम्मको लागि स्थिगत गरेको सुचना दिएको छ ।

योजना ब्यबस्थापक लक्ष्मी क्यापिटलले नेपाल सरकारले अत्यावश्यक सेवा बाहेक सबै सेवामा रोक लगाएकाले ईकाइ विक्री स्थगित गरेको कम्पनीले बताएको छ । 

योजनाले निष्कासन गर्ने कुल इकाइमध्ये १ करोड २० लाख वा कुल बिक्री भएको इकाइ संख्याको न्यूनतम १५ प्रतिशत इकाइ कोष प्रबद्र्धक लक्ष्मी बैंकलाई सुरक्षित राखेको छ । बाँकी रहेको ६ करोड ८० लाख सर्वसाधारणलाई विक्री गर्न लागेको हो। 





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved