कोरोनाका कारण युनाइटेडको आइपिओ रोकियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2020 | 12:11:38 PM मा प्रकाशित

laxmi  sunrise bank

युनाइटेड इदी— मर्दी एण्ड आर.वि. हाइड्रोपावर लिमिटेडको आइपिओ स्थगित भएको छ । कम्पनीले चैत १० गते आजदेखि आयोजना प्रभावित स्थानीयवासीको लागि आईपिओ निष्काशन गर्न लागेको थियो ।

कोरोना भाइरस संक्रमणको सावधानी अपनाउन नेपाल सरकराले अत्यावश्यक सेवा बाहेक अन्य सेवा संचालन गर्न रोक लगाएसँगै आइपिओ स्थगित गरेको सुचना कम्पनीले दिएको छ ।

कम्पनीले अर्को सुचना प्रकाशित नगरेसम्मको लागि आइपिओ स्थगित गरेको हो ।  कम्पनीले आयोजना प्रभावित स्थानियलाई ४ लाख २० हजार कित्ता शेयर निष्काशन गर्न लागेको थियो । कम्पनीले कास्की जिल्लाको आयोजना प्रभावित स्थानिय वासिन्दालाई साधारण सेयर विक्री गर्न लागेको हो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved